जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एनआईएमबी स्मार्ट नयाँ रजिस्टर गर्ने ग्राहकलाई क्यासब्याक र स्मार्टफोन जित्ने अवसर

एनआईएमबी स्मार्ट नयाँ रजिस्टर गर्ने ग्राहकलाई क्यासब्याक र स्मार्टफोन जित्ने अवसर

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि विभिन्न अफरहरु सार्वजनिक गरेको छ ।

जस अन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एनआईएमबी स्मार्ट नयाँ रजिस्टर गर्ने ४०० जना (प्रति ७ दिनमा ५० जना) प्रयोगकर्ताहरुले एनआईएमबी स्मार्ट रजिस्ट्रेसन वापतको सम्पूर्ण रकम फिर्ता पाउने छन् ।

साथमा अफर अवधिभर ४ जना (प्रति १५ दिनमा १ जना) भाग्यशाली प्रयोगकर्ताहरुले १–१ थान एनआईएमबी स्मार्ट जित्न सक्ने बैंकले जनाएको छ ।

नगद रहित कारोवारलाई प्रोत्साहन तथा प्रयोगकर्ता हरुलाई डिजिटल बैंकिङ प्रयोगमा उत्प्रेरित गर्नको लागि एफ वान सफ्ट सँगको सहकार्यमा सञ्चालन गरिएको यो अफर १ पुसदेखि १९ माघसम्म सञ्चालनमा रहने छ ।

815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका