जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • हिमालयन लाइफ इन्स्योरेन्सका सीईओ मनोज कुमार लाल कर्णको राजिनामा स्वीकृत

हिमालयन लाइफ इन्स्योरेन्सका सीईओ मनोज कुमार लाल कर्णको राजिनामा स्वीकृत

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्णले दिएको राजिनामा स्वीकृत भएको छ । सोमबार साझ बसेको कम्पनी सञ्चालक समितिको बैठकको निर्णयले अभिकर्ता र कर्मचारीको आन्दोलनपछि सीईओ मनोज कुमार लाल कर्णले दिएको राजिनामा स्वीकृत गरेको हो ।

हिमालयन लाइफमा केही समयदेखि बीमा अभिकर्ताहरुले बोनसदर कम्तीमा ५० रुपैयाँ वा सो भन्दा बढि हुनुपर्ने माग सहित आन्दोलन गर्दै आएका थिए । सिईओको राजीनामा माग गर्दै सोमबार देखि आन्दोलनमा उत्रिएकोमा कार्यालय समेत जाने अवस्था नभएपछि उनले आज दिउँसो राजिनामा दिएका थिए । सोमबार उनीहरुले सिईओ सहित कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।

1945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका