जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नेपाल एसबिआई बैंकद्धारा भक्तेश्वर गोसाईकुण्ड माध्यामिक विद्यालयका विद्यार्थीलाई झोला वितरण

नेपाल एसबिआई बैंकद्धारा भक्तेश्वर गोसाईकुण्ड माध्यामिक विद्यालयका विद्यार्थीलाई झोला वितरण

नेपाल एसबिआई बैंकले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–३, काभ्रेपलाञ्चोक स्थित भक्तेश्वर गोसाईकुण्ड माध्यामिक विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग बितरण गरेको छ ।

बैंकका बागमती प्रदेश प्रमुख प्रविनमुनि बज्राचार्यले विद्यालयका प्रधानाध्यापक दामोदर गौतमलाई ब्याग हस्तान्तरण गरे ।

1915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?