जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल फाइनान्सलाई ७०% हकप्रद सेयर निष्काशन गर्न बोर्डले दियो अनुमति

नेपाल फाइनान्सलाई ७०% हकप्रद सेयर निष्काशन गर्न बोर्डले दियो अनुमति

नेपाल फाइनान्स कम्पनीले हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

कम्पनीले चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको थियो । बोर्डले मंगलबार कम्पनीलाई १०ः७ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । 

बोर्डको अनुमतिसँगै कम्पनीले प्रति कित्ता सय रुपैयाँका दरले ३४ करोड ५४ लाख ४७ हजार ४२८ रुपैयाँको ३४ लाख ५४ हजार ४७४.२७५० कित्ता हकप्रद सेयर निष्कासन गर्न बाटो खुलेको छ । यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

3550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका