जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • १८ निजीवन बीमा कम्पनीका कर्मचारीहरुलाई दुबै हातमा लड्डु, कर्मचारीहरुलाई ६८ करोड १५ लाख बोनस, विमितले दाबी भुक्तानी पाउन फलामको चिउरा सरहः बीमा समिति बेखबर ?

१८ निजीवन बीमा कम्पनीका कर्मचारीहरुलाई दुबै हातमा लड्डु, कर्मचारीहरुलाई ६८ करोड १५ लाख बोनस, विमितले दाबी भुक्तानी पाउन फलामको चिउरा सरहः बीमा समिति बेखबर ?

नेपालका १८ निजीवन बीमा कम्पनीहरुमा काम गर्ने कर्मचारीहरुका हातमा एकातिर तलब अर्कोतिर साधारण शेयरको केही भाग छ । भने अर्को तिर बोनस पनि ठूलो पाउने अवसर मिलेको छ भन्दा फरक पर्दैन । निजीवन बीमा कम्पनीहरुमा काम गर्ने कर्मचारीहरुो दुवै हातमा लड्डु छ भने बीमितलाई बीमा लेखको दाबी भुक्तानी पाउन फलामको चिउरा सरह छ भन्दा फरक पर्दैन बीमा समितिका अध्यक्षज्यू हेक्का होस् । निजीवन बीमा कम्पनीहरुले मोटो कमिशन दिएर गरिएका बीमा लेखको भुक्तानी दिदाँ विमितलाई दुखमात्रै दिँदैनन् । पिडितले पाउने रकममा समेत कमिशनको मोलमलाई गरिन्छ र केही रकम दिइन्छ तर, बीमा गर्ने आग्रह गर्ने तिनै कर्मचारीलाई भने बोनस, तलब, भत्ता, साधारण शेयर सबै पाउने यो कस्तो कमाउन भन्दा हो यसको खोजी हामीले शुरु गरेका छौं हेक्का होस् । यस वर्ष १८ जीवन बीमा कम्पनीहले ६८ करोड १५ लाख बोनस कर्मचारीहरुका लागि छुट्याएको भेटिएको छ भन्दा फरक पर्दैन । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् ।

गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा पाँच कम्पनीहरुको कर्मचारी बोनसका लागि छु्ट्याएको रकम घटेको छ । प्रिमियर इन्स्योरेन्सको १ प्रतिशत, मर्जरको प्रकृयामा रहेको एभरेष्टको ५० प्रतिशत, आइएमई जनरलको ९ प्रतिशत, सगरमाथा इन्स्योरेन्सको ८ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सको कर्मचारीका बोनस घटेको तथ्यांकमा उल्लेख रहेको छ । भन्दा फरक पर्दैन । कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार १८ कम्पनीमध्ये कर्मचारीका लागि नेको इन्स्योरेन्सले धेरै रकम छुट्याएको छ ।

१८ निर्जिवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा कर्मचारी बोनसका लागि ६८ करोड १५ लाख रूपैयाँ बोनस छुट्याएका छन् । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ६१ करोड ९७ लाख रुपैयाँ रकम छुट्याएको थियो । निर्जिवन बीमा कम्पनीहरुको कर्मचारी बोनस ९ दशमलव ९७ प्रतिशतले बढेको भेटिएको छ । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा पाँच कम्पनीहरुको कर्मचारी बोनसका लागि छु्ट्याएको रकम घटेको छ । प्रिमियर इन्स्योरेन्सको १ प्रतिशत, मर्जरको प्रकृयामा रहेको एभरेष्टको ५० प्रतिशत, आइएमई जनरलको ९ प्रतिशत, सगरमाथा इन्स्योरेन्सको ८ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सको कर्मचारीका बोनस घटेको तथ्यांकमा उल्लेख रहेको छ । भन्दा फरक पर्दैन । कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार १८ कम्पनीमध्ये कर्मचारीका लागि नेको इन्स्योरेन्सले धेरै रकम छुट्याएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा ११ प्रतिशतले बढेको हो । गत आवमा कर्मचारी बोनसका लागि नेको इन्स्योरेन्सले ८ करोड १८ हजार रूपैयाँ छुट्याएको देखिन्छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार शिखर इन्स्योरेन्सका कर्मचारीले ५ करोड ८७ लाख ३ हजार रूपैयाँ बोनस पाउने भएका छन् । अघिल्लो आवको तुलनामा शिखरका कर्मचारीले पाउने बोनस रकम १५.६२ प्रतिशतले बढेको हो । अघिल्लो आवमा शिखरले कर्मचारी बोनसका लागि ५ करोड ७७ लाख ४ हजार रूपैयाँ छुट्याएको थियो ।

सगरमाथा इन्स्योरेन्सको कर्मचारी बोनस ९ प्रतिशतले घटेको छ । कम्पनीले गत आवमा कर्मचारी बोनसका लागि ६ करोड ३६ लाख ३६ हजार रूपैयाँ छुट्याएको छ । अघिल्लो आवमा सगरमाथाले कर्मचारी बोनस व्यवस्थाका लागि ६ करोड ६९ लाख ९९ हजार रूपैयाँ छुट्याएको देखिन्छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार शिखर इन्स्योरेन्सका कर्मचारीले ५ करोड ८७ लाख ३ हजार रूपैयाँ बोनस पाउने भएका छन् । अघिल्लो आवको तुलनामा शिखरका कर्मचारीले पाउने बोनस रकम १५.६२ प्रतिशतले बढेको हो । अघिल्लो आवमा शिखरले कर्मचारी बोनसका लागि ५ करोड ७७ लाख ४ हजार रूपैयाँ छुट्याएको थियो । भन्दा फरक पर्दैन । गत आर्थिक बर्षमा नेपाल इन्स्योरेन्सले कर्मचारी बोनसका लागि ५ करोड २७ लाख ९५ हजार रूपैयाँ, प्रिमियर इन्स्योरेन्सले ५ करोड १२ लाख ३९ हजार रूपैयाँ र सिद्धार्थ इन्स्योरेन्सले ५ करोड ३९ लाख २३ हजार रूपैयाँ छुट्याएको भेटिएको छ ।

अघिल्लो आवको तुलनामा कर्मचारी बोनस व्यवस्थाका लागि छुटयाएको रकम अजोड इन्स्योरेन्सको ५८.२५ प्रतिशत, हिमालयन जनरलको ४४.०९ प्रतिशत, यूनाइटेड इन्स्योरेन्सको ३९.९९ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १७.१३ प्रतिशतले बढेको छ । बीमा कम्पनीहरुले प्रकाशन गरेको तथ्यांक अनुसार एनएलजी इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्सको वृद्धिदर घटेको भेटिएको छ ।

गत आवमा ९८.६४ प्रतिशतले व्यवसाय बढाएको सानिमा जनरल इन्स्योरेन्सको कर्मचारी बोनस व्यवस्थाका २ करोड ७ लाख ३१ हजार रूपैयाँ छुट्याएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याएको रकम १८१.९४ प्रतिशतले बढेको हो । अघिल्लो आवमा कम्पनीले कर्मचरी बोनस व्यवस्थाका लागि ७३ लाख ५३ हजार रूपैयाँ छुट्याएको देखिन्छ । अघिल्लो आवको तुलनामा कर्मचारी बोनस व्यवस्थाका लागि छुटयाएको रकम अजोड इन्स्योरेन्सको ५८.२५ प्रतिशत, हिमालयन जनरलको ४४.०९ प्रतिशत, यूनाइटेड इन्स्योरेन्सको ३९.९९ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १७.१३ प्रतिशतले बढेको छ ।

बीमा कम्पनीहरुले प्रकाशन गरेको तथ्यांक अनुसार एनएलजी इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्सको वृद्धिदर घटेको भेटिएको छ । जे भएपनि काम गर्ने कर्मचारीहरुलाई बोनस दिनु राम्रो होला तर, विमितहरुको दाबी भुक्तानी दिन अटेर गर्ने र कमिशन माग्ने कर्मचारीहरुलाई तत्कालै कारवाही हुनु जरुरी देखिन्छ । सचेत भया ।

1735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?