जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • गरिमा विकास बैंकको लाभांश प्रस्ताव सार्वजनिक

गरिमा विकास बैंकको लाभांश प्रस्ताव सार्वजनिक

गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश शुक्रवार सार्वजनिक गरेको छ । कम्पनीको कात्तिक २४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ४ अर्ब ५९ करोड ८ लाख ७३ हजारको आधारमा १४ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यस वर्ष कम्पनीले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

1690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका