जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल सीआईबीद्वारा पक्राउ

सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल सीआईबीद्वारा पक्राउ

सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई प्रहरीले पक्राउ गरेको छ । गुल्मी निवासी उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले न्युप्लाजाबाट पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार कम्पनीले कार्यरत कर्मचारीकाहरूलाई छुट्ट्याएको शेयर बाँडफाँट सम्बन्धमा गलत विवरण पठाएको आरोपमा पक्राउ गरिएको हो ।

375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?