जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बीमा समितिको अध्यक्षमा दावेदारहरुको चर्को दौडधुपः चापागाई, सिवाकोटी र निरौलाबीच कसको पल्ला भारी ?

बीमा समितिको अध्यक्षमा दावेदारहरुको चर्को दौडधुपः चापागाई, सिवाकोटी र निरौलाबीच कसको पल्ला भारी ?

बीमा समितिको अध्यक्ष राष्ट्र बैंक नेपाल धितोपत्र बोड पछिको महत्वपूर्ण पद भएकै कारण १ दर्जन भन्दा बढि दावेदारहरु देखिएका छन् । मुलुकका प्रधानमन्त्री केपी शर्मा ओली नजिक मानिएका र भनिएका राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी सिवाकोटी, राष्ट्रपति विद्यादेवी भण्डारीका नजिक मानिएका लक्ष्मी प्रपन्न निरौला र नेकपाका कार्यकारी अधयक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का नजिक मानिएका हालका बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाई बीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

नेपालको बीमा बजारको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाईको कार्यकाल पुस १३ गते सकिदै छ भन्दा फरक पर्दैन । उनीको कार्यकाल सकिन केही हप्ता बाँकी रहँदै गदा बीमा समितिको अध्यक्ष बन्न दर्जनौ व्यक्तिहरुको दौडधुप शुरु गरेको भेटिएको छ । नेपालका २० वटा निर्जीवन बीमा कम्पनी, १९ जीवन बीमा कम्पनी र १ वटा पुर्नः बीमा कम्पनी ४० बीमा कम्पनीहरुको नियमन गर्ने निकाय हो बीमा समिति ।

राष्ट्र बैंकको गर्भनर र नेपाल धितोपत्र बोर्डको अध्यक्षमा पूर्व एमाले खेमाबाट नियुक्त भएको बीमा समितिको अध्यक्ष पूर्व माओवादीले पाउनु स्वभाविक हो, भन्नेहरुको पनि कमी छैन ।

बीमा समितिको अध्यक्ष पद आफैमा राष्ट्र बैंकका गर्भनर र धितोपत्र बोर्डका अध्यक्षपछिको अर्को महत्वपूर्ण पद मानिन्छ । बीमा समितिका आलका अध्यक्ष चिरनजीवी चापागाई आफ्नौ दोस्रो कार्यकाल थपिने कुरामा ढुक्क छन्, भने उनीसंगै नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी सिवाकोटीले पनि इच्छा व्यक्त गरेको देखिन्छ । उनीको डिपुटी गर्भनरको म्याद अझै ३ महिना बाँकी नै छ । उनी गर्भनरको दौडबाट छुटेपछि सरकारले बीमा समितिको अध्यक्ष बनाउने भन्दै प्रचारबाजी गरिरहेका छन्, भन्दा फरक पर्दैन ।

४ वर्षका लागि अध्यक्ष भएका चिरनजीवी चापागाईले ७ प्रतिशत भन्दा कम रहेको बीमा बजारलाई ४ वर्षमा ३० प्रतिशत भन्दा बढि पु¥याएका छन् भन्दा फरक पर्दैन ।

आफूलाई प्रधानमन्त्री केपी ओलीको नजिकको मान्छे भनिरहेका डिपुटी गर्भनर सिवाकोटीको सम्भावना कति छ त्यो समयले नै देखाउने छ, भनिन्छ राष्ट्र बैंकको गर्भनर र नेपाल धितोपत्र बोर्डको अध्यक्षमा पूर्व एमाले खेमाबाट नियुक्त भएको बीमा समितिको अध्यक्ष पूर्व माओवादीले पाउनु स्वभाविक हो, भन्नेहरुको पनि कमी छैन ।

यदि माओवादी खेमाले पाए नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नजिक मानिएका हालका बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाई दोहोरीने पक्का पक्की जस्तै देखिन्छ ।

के के गरे त बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाईले यसबारेमा पनि राजयले अध्ययन गर्नु जरुरी देखिन्छ । ४ वर्षका लागि अध्यक्ष भएका चिरनजीवी चापागाईले ७ प्रतिशत भन्दा कम रहेको बीमा बजारलाई ४ वर्षमा ३० प्रतिशत भन्दा बढि पु¥याएका छन् भन्दा फरक पर्दैन । हेक्का होस् ।

बीमा समितिको अध्यक्ष बन्न दर्जनौ व्यक्तिहरुले दौडधुप शुरु गरेको भेटिएको छ । नेपालका २० वटा निर्जीवन बीमा कम्पनी, १९ जीवन बीमा कम्पनी र १ वटा पुर्नबीमा कम्पनी गरी ४० बीमा कम्पनीहरुको नियमन गर्ने निकाय हो बीमा समिति ।

चापागाईकै कार्यकालमा गाउँ गाउँमा बीमा पुगेको, जनचेतना पु¥याएका मात्रै छैन । उनीको यो ४ वर्षको कार्यकालमा बीमा बजारले फड्को नै मारेको छ भन्दा अब चाहि फरक पर्दैन । बीमा बजारका स्टेकहोल्डरहरु पनि चापागाईकै निरन्तरता नै चाहान्छन् भन्दा पनि फरक पर्दैन ।

उनीको कार्यकाल सकिन केही हप्ता बाँकी रहदै गर्दा बीमा समितिको अध्यक्ष बन्न दर्जनौ व्यक्तिहरुले दौडधुप शुरु गरेको भेटिएको छ । नेपालका २० वटा निर्जीवन बीमा कम्पनी, १९ जीवन बीमा कम्पनी र १ वटा पुर्नबीमा कम्पनी गरी ४० बीमा कम्पनीहरुको नियमन गर्ने निकाय हो बीमा समिति ।

बीमा समितिको अध्यक्ष पद आफैमा राष्ट्र बैंकका गर्भनर र नेपाल धितोपत्र बोर्डका अध्यक्ष पछिको अर्को महत्वपूर्ण पद मानिन्छ ।

कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक तथा चाटर्ड एकाउन्टेन्ट तथा आईक्यानका अध्यक्ष कृष्ण प्रसाद आचार्य तथा कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला र डा.रविन्द्र घिमिरेले पनि दौडधूप गरिरहेको देखिन्छ ।

एक बीमा कम्पनीका सीइओले पंक्तिकारसंग भनेः– छिटो निर्णय लिने र चाडो समस्या बुझेर समाधान दिने सहजीकरण गर्ने व्यक्तिकारुपमा हामीले बीमा समितिका अध्यक्ष चापागाईलाई पाएका छौं । उनीले थपे– बीमा बजार बढाएको कर्पोरेट सुशासनलाई मजबुद बनाउन पहल गरेको र बीमा बजारलाई गाउँघर सम्म पु¥याएको श्रेय चापागाईलाई जाने छ नि ।

भनिन्छ कोरोना बीमा देखि बीमा बजारको विकास र विस्तारमा तलिन बीमा समितिका अध्यक्ष चापागाईको यो कार्यकाललाई सफल कार्यकाल मानिन्छ, भन्दा अब चाहि फरक पर्दैन ।
यस्तै कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक तथा चाटर्ड एकाउन्टेन्ट तथा आईक्यानका अध्यक्ष कृष्ण प्रसाद आचार्य तथा कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला र डा.रविन्द्र घिमिरेले पनि दौडधूप गरिरहेको देखिन्छ ।

लक्ष्मी प्रपन्न निरौला ३० वर्ष राष्ट्र बैंकमा बसेर वित्तीय क्षेत्रमा राम्रो ज्ञान हासिल गरेका पूर्व कार्यकारी निर्देशक हुन् । उनीले पनि बीमा समितिको अध्यक्ष बन्नको लागि शितलनिवाससम्म पहुँच बढाएका छन्, भन्दा फरक पर्दैन ।

10960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका