जोडिनुहोस
बुधबार, पुस २, २०८२
बुधबार, पुस २, २०८२

विशेष सम्पादकीय

प्रभु बैंकको कर्जा दुरुपयोग फाइल खोल्ने नेपाल प्रहरीको सिआईबीले एनआईसी एशिया बैंक भित्रका सयौं कर्जा घोटला फाइल खोल्ने हिम्मत किन राख्दैन ?

दिउँसो १ः०० बजेदेखि रातीको १ः०० बजेसम्म प्रभु बैंकको केन्द्रीय कार्यालयमा घेरा हालेर बैंकको छैटौ तल्लाका दुई वटा कोठा लाती र बुट हानेर फुटाएको नेपाल प्रहरीको सिआईबीले बैंकको सिइओ डिसिइओ लगायत ४ जनालाई पक्राउ गरेर अनुसन्धन गरिरहेको छ तर, सधैं विवाद, चर्चा र कर्जा दुरुपयोगमा फस्दै आएको एनआईसी एशिया बैंक भित्रका सयौं कर्जा दुरुपयोग फाइल खोल्ने […]

एभरेष्ट र मुक्तिनाथ बैंकको लाभाशंमा छलाङ्गः १३ बाणिज्य बैंक र ८ विकास बैंकले गरे घोषणा !

नेपालका २० वाणिज्य बैंक मध्ये १३ वटा ले मात्रै लाभाशं घोषणा गरेका छन् भन्दा अब फरक पर्दैन । राष्ट्रिय स्तरका ९ विकास बैंकहरुमा ८ विकास बैंकले लाभाशं घोषणा गरेको देखिन्छ । विकास बैंकहरुमा सबैभन्दा बढि लाभाशं मुक्तिनाथ विकास बैंकले दिने घोषणा गरेको देखिन्छ । भने वाणिज्य बैंकहरुमा सुदेश खालिङ्ग सिइओ रहेको एभरेष्ट बैंकले छलाङ्ग नै […]

राणाको सिइओ पद संकटमा, श्रेष्ठ समूह र नेशनल लाईफ हिमालयन बैंकको सिइओको खोजीमा लागेः ढुंगाना की के.सी. !

विगत स्थापना कालदेखि नै हिमालयन बैंकको सिइओ बनेका अशोक राणाको पद अब चाहि संकटमा पूगेको छ भन्दा फरक पर्दैन । सदाबहार हिमालयन बैंकको सिइओ बनेका राणाले बैंकको खराब कर्जा घटाउन नसकेको, कर्मचारी करारमा राखी काम गरेको, राष्ट्र बैंकका निर्देशन पालना नगरेको देखिएको छ । लगानीकर्ता समूहद्वय श्रेष्ठ समूह र नेशनल लाईफ इन्स्योरेन्स समूहले नयाँ सिइओको […]

साढे ३ खर्ब निक्षेप भएको प्रभु बैंक भित्र किन पस्यो सिआईबी, कर्जा दुरुपयोग की राजनीतिक प्रतिशोधः कहाँ छ नेपाल बैंकर्स संघ ?

यति बेला बैंक र वित्तिय संस्थाहरु आतंकित बनेका छन् कारण हो प्रभु बैंकका सिइओ लगायत उच्च कर्मचारी पक्राउ भन्दा अब फरक पर्दैन । साढे ३ खर्ब निक्षेप भएको प्रभु बैंक भित्र सिआईबी पसेपछि बैंकिङ क्षेत्र तरंगीत बर्न्दै गएको देखिन्छ । प्रभु बैंकका सबै सूचक राम्रा छन् । बैंकको खराब कर्जाको सूचक पनि कम नै छ […]

बैंक कर्मचारी माथी घर देखेको, बच्चाको स्कूल देखेको भन्दै अभियन्ताका नाममा पटक-पटक धम्कीः अर्बै कर लिने राज्य मौन ?

यति बेला कर्जाको साँवा ब्याज उठेको छैन । बैंकरहरु तनाबमा मात्रै छैनन् । कर्जा नउठेपछि उठाउन खोज्दा धम्कीबाट त्रसित बनेको भेटिएको छ भन्दा फरक पर्दैन । ‘तपाइँको घर कहाँ छ त्यो पनि देखेका छौं । छोराछोरी कुन स्कुल पढ्छन् त्यो पनि देखेका छौं । यि शब्द ‘अभियन्ता’ भनौदाहरुको हो भन्दा फरक पर्दैन । फोन मार्फत […]

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा

नबिल बैंकले पोखरा शाखामा छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सीईओ आदर्श बजगाईंले एक कार्यक्रमकाबीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् । ग्राहकलार्ई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप काठमाडौं उपत्यका बाहिर पहिलोपटक लाउञ्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, बौद्ध र कौशलटार शाखाहरुबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै […]

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा

एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको छ । बैंकले अब ग्राहकहरूलाई व्यक्तिगत र साना तथा मझौला कर्जा आवेदनको जानकारी वास्तविक समयमा (रियल टाइम) ट्र्याक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यस सुविधाको सुरुवातसँगै कर्जाका लागि आवेदन दिएका ग्राहकले आफ्नो आवेदनको अवस्था बुझ्नका लागि बैंकको शाखासम्म धाउनुपर्ने वा फोन कल […]

कामना सेवा विकास बैंकद्वारा नेपाल बार एशोसिएशनलाई कम्प्युटर सहयोग

कामना सेवा विकास बैंकले नेपाल बार एशोसिएशन, रामशाहपथलाई कम्प्युटर हस्तान्तरण गरेको छ । मिति २०८२ भदौ २३ र २४ गते मुलुकमा भएको जेनजीको जनआन्दोलनका क्रममा उत्पन्न भएको तोडफोड तथा आगजनीको घटनाबाट नेपाल बार एशोसिएशनको भवन, भवन परिसरमा क्षति भएकोले कार्यालय संचालन गर्न आवश्यक कम्प्युटर हस्तान्तरण गरेको हो । बैंकका कानुन विभागका प्रमुख तथा अधिवक्ता डण्डापानी […]

नेको इन्स्योरेन्सका सिइओ हाजिरी गरेर एमालेको महाधिवेसनमा

नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एमालेको महाधिवेशनमा उम्मेदवार छन् । कम्पनीमा सिइओ अशोक खड्काले एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यको पदमा उम्मेदवारी दिएका हुन् । सिइओ खड्का एमालेको महाधिवेशनमा मधेश प्रदेश भूगोलको तर्फबाट केन्द्रीय सदस्य पदको उम्मेदवार हुन् । उनी मंसिर २९ गते (मंगलबार) देखि नै महाधिवेशन प्रतिनिधिहरुसँग भोट मागिरहेका छन् । कम्पनीका एक कर्मचारीका अनुसार […]

ज्योति विकास बैंक प्रकरणमा बोल्यो राष्ट्र बैंक

ज्योति विकास बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहारका विषयमा नेपाल राष्ट्र बैंकले धारणा व्यक्त गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति राष्ट्र बैंकको गम्भीर ध्यानाकर्ष भएको जनाएको छ । मंसिर २४ गते ज्योति विकास बैंकको सप्तरीस्थित रुपनी शाखाबाट ऋण असुलीका लागि भन्दै गएका कर्मचारीमाथि दुर्व्यवहार भएको थियो । २०७८ बैशाख […]

सिद्धार्थ बैंकका ग्राहकले द सोल्टी होटल्स एन्ड रिसोर्टमा २० प्रतिशतसम्म छुट पाउने

सिद्धार्थ बैंक र द सोल्टी होटल्स एन्ड रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार द सोल्टी काठमाडौं, सोल्टी वेस्टइन्ड प्रिमियर नेपालगन्ज, सोल्टी वेस्टइन्ड इटहरी, सोल्टी वेस्टइन्ड रिसोर्ट चितवन, सोल्टी वेस्टइन्ड रिसोर्ट नगरकोट, सोल्टी वेस्टइन्ड लेकसाइड पोखरा, टाइगर प्यालेस बाइ सोल्टी भैरहवा, मिथिला यात्री निवास जनकपुर, अन्तर्राष्ट्रिय विमानस्थलस्थित […]

बढ्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त भएको जनाउँदै निगमले पेट्रोल प्रतिलिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो । डिजेल र मटिट्तेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ खटाइएको छ । नयाँ समायोजन गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमले ढुवानी […]

अझै घट्यो बैंकहरुको ब्याजदर

बैंकहरुले ब्याजदर घटाएका छन् । पुसका लागि नयाँ ब्याजदर प्रकाशित गर्दै वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका हुन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंकहरुले मंसिरको तुलनामा पुसका लागि निक्षेपको ब्याजदर थप घटाएका हुन् । राष्ट्र बैंकले नीतिगत दर ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशतमा झारेको थियो । नीतिगत दर घटेसँगै वाणिज्य बैंकहरुले […]

ताजा समाचार

रेमिटेन्स

अटाे समाचारहरू

राेजगार

अब भिजिट भिसामा विदेश जाँदा होटल बुकिङ आवश्यक नपर्ने

विदेश जानको लागि नेपालीलाई भिजिट भिसाको प्रक्रिया सहज बनाइएको छ।...

रोकिएको सहुलियतपूर्ण कर्जा कार्यक्रम पुनः सुरु : ब्याजदर घटाइयो

सरकारले दुई वर्ष रोकिएको सहुलियतपूर्ण कर्जा कार्यक्रम पुनः सुरु गरेको...

सरकारले अरबौँको कोष लैजाने भएपछि ७ बैंकमा खैलाबैला

सरकारले अरबैँको कोष लैजाने भएपछि सातवटा कमर्शियल बैंकमा खैलाबैला मच्चिएको...

वित्तीय संस्थामा सञ्चालित स्वीकृत अवकाश कोषहरु खारेज हुदै

नेपाल वित्तीय संस्था कर्मचारी संघले कानुन संबद स्वीकृती लिइ सञ्चालनमा...

सिटिजन्स बैंकका अध्यक्ष पाण्डेलाई मातृशोक

सिटिजन्स बैंक इन्टरनेश्नल अध्यक्ष प्रवलजंग पाण्डेलाई मातृशोक परेको छ। पाण्डेकी...

वर्षमानको प्रश्न : रवि पक्राउ पर्दा धनराज र ऋषिकेशलाई किन छुट ? 

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सहकारीका बचतकर्ताको रकम ठगीमा...

पर्यटन

अन्तर्राष्ट्रिय

Narayani

फिचर

मनोरञ्जन