जोडिनुहोस
बुधबार, पुस २, २०८२
बुधबार, पुस २, २०८२

एभरेष्ट र मुक्तिनाथ बैंकको लाभाशंमा छलाङ्गः १३ बाणिज्य बैंक र ८ विकास बैंकले गरे घोषणा !

नेपालका २० वाणिज्य बैंक मध्ये १३ वटा ले मात्रै लाभाशं घोषणा गरेका छन् भन्दा अब फरक पर्दैन । राष्ट्रिय स्तरका ९ विकास बैंकहरुमा ८ विकास बैंकले लाभाशं घोषणा गरेको देखिन्छ । विकास बैंकहरुमा सबैभन्दा बढि लाभाशं मुक्तिनाथ विकास बैंकले दिने घोषणा गरेको देखिन्छ । भने वाणिज्य बैंकहरुमा सुदेश खालिङ्ग सिइओ रहेको एभरेष्ट बैंकले छलाङ्ग नै […]

राणाको सिइओ पद संकटमा, श्रेष्ठ समूह र नेशनल लाईफ हिमालयन बैंकको सिइओको खोजीमा लागेः ढुंगाना की के.सी. !

विगत स्थापना कालदेखि नै हिमालयन बैंकको सिइओ बनेका अशोक राणाको पद अब चाहि संकटमा पूगेको छ भन्दा फरक पर्दैन । सदाबहार हिमालयन बैंकको सिइओ बनेका राणाले बैंकको खराब कर्जा घटाउन नसकेको, कर्मचारी करारमा राखी काम गरेको, राष्ट्र बैंकका निर्देशन पालना नगरेको देखिएको छ । लगानीकर्ता समूहद्वय श्रेष्ठ समूह र नेशनल लाईफ इन्स्योरेन्स समूहले नयाँ सिइओको […]

साढे ३ खर्ब निक्षेप भएको प्रभु बैंक भित्र किन पस्यो सिआईबी, कर्जा दुरुपयोग की राजनीतिक प्रतिशोधः कहाँ छ नेपाल बैंकर्स संघ ?

यति बेला बैंक र वित्तिय संस्थाहरु आतंकित बनेका छन् कारण हो प्रभु बैंकका सिइओ लगायत उच्च कर्मचारी पक्राउ भन्दा अब फरक पर्दैन । साढे ३ खर्ब निक्षेप भएको प्रभु बैंक भित्र सिआईबी पसेपछि बैंकिङ क्षेत्र तरंगीत बर्न्दै गएको देखिन्छ । प्रभु बैंकका सबै सूचक राम्रा छन् । बैंकको खराब कर्जाको सूचक पनि कम नै छ […]

बैंक कर्मचारी माथी घर देखेको, बच्चाको स्कूल देखेको भन्दै अभियन्ताका नाममा पटक-पटक धम्कीः अर्बै कर लिने राज्य मौन ?

यति बेला कर्जाको साँवा ब्याज उठेको छैन । बैंकरहरु तनाबमा मात्रै छैनन् । कर्जा नउठेपछि उठाउन खोज्दा धम्कीबाट त्रसित बनेको भेटिएको छ भन्दा फरक पर्दैन । ‘तपाइँको घर कहाँ छ त्यो पनि देखेका छौं । छोराछोरी कुन स्कुल पढ्छन् त्यो पनि देखेका छौं । यि शब्द ‘अभियन्ता’ भनौदाहरुको हो भन्दा फरक पर्दैन । फोन मार्फत […]

निजीवन बीम कम्पनीहरुले १५ अर्ब माथीको व्यवसाय गरेः पहिलो सगरमाथा, दोस्रो शिखर, तेस्रो हिमालयन एभरेष्ट र चौथो एनएलजी इन्स्योरेन्स !

निजीवन बीमा कम्पनीहरुको चार महिनाको व्यवसाय लोभ लाग्दो छ भन्दा अब चाहि फरक पर्दैन । चालु आर्थिक वर्ष २०८२।०८३ को चार महिना अर्थात कात्तिक मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १२ प्रतिशतले बृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा व्यवसाय […]

सिद्धार्थ बैंकका ग्राहकले द सोल्टी होटल्स एन्ड रिसोर्टमा २० प्रतिशतसम्म छुट पाउने

सिद्धार्थ बैंक र द सोल्टी होटल्स एन्ड रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार द सोल्टी काठमाडौं, सोल्टी वेस्टइन्ड प्रिमियर नेपालगन्ज, सोल्टी वेस्टइन्ड इटहरी, सोल्टी वेस्टइन्ड रिसोर्ट चितवन, सोल्टी वेस्टइन्ड रिसोर्ट नगरकोट, सोल्टी वेस्टइन्ड लेकसाइड पोखरा, टाइगर प्यालेस बाइ सोल्टी भैरहवा, मिथिला यात्री निवास जनकपुर, अन्तर्राष्ट्रिय विमानस्थलस्थित […]

बढ्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त भएको जनाउँदै निगमले पेट्रोल प्रतिलिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो । डिजेल र मटिट्तेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ खटाइएको छ । नयाँ समायोजन गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमले ढुवानी […]

अझै घट्यो बैंकहरुको ब्याजदर

बैंकहरुले ब्याजदर घटाएका छन् । पुसका लागि नयाँ ब्याजदर प्रकाशित गर्दै वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका हुन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंकहरुले मंसिरको तुलनामा पुसका लागि निक्षेपको ब्याजदर थप घटाएका हुन् । राष्ट्र बैंकले नीतिगत दर ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशतमा झारेको थियो । नीतिगत दर घटेसँगै वाणिज्य बैंकहरुले […]

कर्जा वर्गीकरणमा लचकताले बैंकहरुको नाफा बढ्ने

राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुको नाफा बढ्ने भएको छ। ऋणीको धितो लिलामी प्रक्रिया सुरु भएपश्चात् कर्जा नियमित भएको खण्डमा कर्जालाई खराब वर्गमा वर्गीकरण गरिरहन अनिवार्य नहुने व्यवस्थाका कारण बैंक तथा वित्तीय संस्थाको नाफा बढ्ने भएको हो। राष्ट्र बैंकले सोमबार सर्कुलरमार्फत गरेको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा नोक्सानी घट्नेछ। यसअघि कर्जा […]

बैंकबाट कर्जा लिनुअघि कर्जाका बारेमा अध्ययन गर्न केन्द्रीय बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले कर्जा लिनुअघि कर्जाका बारेमा प्रष्ट हुन आग्रह गरेको छ । केन्द्रीय बैंकले कर्जाका सर्तहरू राम्रोसँग बुझेर मात्र हस्ताक्षर गर्न भनेको छ । नबुझीकन कर्जा लिन नहुने भन्दै केन्द्रीय बैंकले कर्जा लिँदा आधार दर, ब्याजदर, प्रिमियम दर लगायतका विषयमा राम्रो जानकारी राख्न सर्बसाधारणलाई अनुरोध गरेको हो । ब्याजदरको सिमा, अबस्था र तिर्नुपर्ने रकमका […]

मन्त्रीपरिषदद्धारा भारतीय ठूला दरका नोटमाथिको प्रतिबन्ध फुकुवा

सरकारले नेपालमा लाग्दै आएको ठूला दरका भारतीय नोटको प्रतिबन्ध फुकुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय दरका नोट ओसारपसारमा फुकुवा गरेको हो । यसअघि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले ठूला दरका भारु नोट नेपाल ल्याउन र लैजान पाउने व्यवस्था गरेको थियो । आरबीआईले […]

साढे ४ करोड ऋणको ब्याज उठाउन जाँदा कुटपिट

‘हिजो मात्रै एनआइसी एसियाले लिलाम गरेको १७ वटा घर साथीहरुले फोरेर मान्छे छिराइदिए। बुटवलमा, अब छिर्छन्। मान्छे बचाउनु छ अब।’ केही समय अगाडि विवादास्पद व्यापारी दुर्गा प्रसाइँले सार्वजनिक रुपमा नै अराजकता भड्काउने गरी दिएको अभिव्यक्ति हो यो। २० लाखभन्दा कम ऋण भएकाहरुको सम्पति बैंकले जफत गरेमा जाइलाग्ने खालको अभिव्यक्ति प्रसाइँले दिएका थिए। प्रसाइँका यस्ता अभिव्यक्तिले […]

कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा योजना, डाउन पेमेन्टमा परियोजनाबाट अनुदान

कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ। सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजनासँगको साझेदारीमा ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको हो। यो योजनाअन्तर्गत सार्वजनिक यातायातका रुपमा संचालन गर्ने गरी विद्युतीय बस र माइक्रो बस खरिद गर्नेले डाउन पेमेन्टमा परियोजनाबाट निर्धारित अनुदान समेत पाउने बैंकले जनाएको छ। बैंकका दिगो बैकिङ विकास विभाग प्रमुख […]

ताजा समाचार

रेमिटेन्स

अटाे समाचारहरू

राेजगार

अब भिजिट भिसामा विदेश जाँदा होटल बुकिङ आवश्यक नपर्ने

विदेश जानको लागि नेपालीलाई भिजिट भिसाको प्रक्रिया सहज बनाइएको छ।...

रोकिएको सहुलियतपूर्ण कर्जा कार्यक्रम पुनः सुरु : ब्याजदर घटाइयो

सरकारले दुई वर्ष रोकिएको सहुलियतपूर्ण कर्जा कार्यक्रम पुनः सुरु गरेको...

सरकारले अरबौँको कोष लैजाने भएपछि ७ बैंकमा खैलाबैला

सरकारले अरबैँको कोष लैजाने भएपछि सातवटा कमर्शियल बैंकमा खैलाबैला मच्चिएको...

वित्तीय संस्थामा सञ्चालित स्वीकृत अवकाश कोषहरु खारेज हुदै

नेपाल वित्तीय संस्था कर्मचारी संघले कानुन संबद स्वीकृती लिइ सञ्चालनमा...

सिटिजन्स बैंकका अध्यक्ष पाण्डेलाई मातृशोक

सिटिजन्स बैंक इन्टरनेश्नल अध्यक्ष प्रवलजंग पाण्डेलाई मातृशोक परेको छ। पाण्डेकी...

वर्षमानको प्रश्न : रवि पक्राउ पर्दा धनराज र ऋषिकेशलाई किन छुट ? 

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सहकारीका बचतकर्ताको रकम ठगीमा...

पर्यटन

अन्तर्राष्ट्रिय

Narayani

फिचर

मनोरञ्जन